नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ संक्रमण पुष्टि
पुस ७, २०७८काठमाडाैँ- नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ प्रजाति ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएकाे छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त
सबै पढ्नुहोस