भत्किदै कुमारी बैंकको २ करोडको सेटिङ !
फाल्गुण २६, २०७८काठमाडौँ l गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको नक्कली लालपूर्जा बनाई कुमारी बैंकबाट १९ करोड ऋण निकालेको घटनामा मुद्दा नचलाउन विषयमा महान्यायाधिवक्ता कार्यालयमै विवाद भएको छ । यअघि बिशेष सरकारी वकिल कार्यालयको मुद्दा नचलाउने निर्णय गरी सदरका लागि महान्यायाधिवक्ता कार्यालयमा फाइल गत मंसिर अन्तिममा अघि बढाएको थियो । विवादका कारण हालसम्म निर्णय हुन सकेको छैन ।
सबै पढ्नुहोस