कालीगण्डकीको पानी तिनाउमा खसाल्ने बुटवलबासीको चाहना पूरा गर्छौं : पौडेल
चैत १, २०७८बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई कसैले रोक्न नसक्ने बताएका छन् । मदन भण्डारीले यो आयोजनाको सपना देखेको भन्दै उनले यसलाई पूरा गरेर छाड्ने दावी गरे । सोमबार बुटवलमा आयोजित एमालेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष पौडेलले काँग्रेस नेतृत्वको गठबन्धन सरकारले कालीगण्डकी तिनाउ डाईभर्सन आयोजनालाई
सबै पढ्नुहोस