चिनियाँ विदेशमन्त्रीको आज शीर्ष नेतासँग भेटवार्ता
चैत १२, २०७८काठमाडौँ- तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी’ले आज शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ शुक्रबार २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका थिए । विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि ने
सबै पढ्नुहोस