भरतपुरमा जलमग्न चुनावी सभास्थलको सरसफाइ सुरु
बैशाख २२, २०७९चितवन- सत्तारुढ गठबन्धनले भरतपुरमा गर्न लागेको चुनावी सभास्थलको सरसफाइ गर्न सुरु गरेको छ। भ्याकुमको प्रयोग गरी चुनावी सभास्थलको सरसफाइ थालिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार सोही ठाउँमा आज सभा आयोजना गरिनेछ। यतिबेला भ्याकुमबाट ताल परेको पानी फाल्न सुरु गरिएको छ। हिजो रातिको वर्षाका कारण कार्यक्रमस्थल डुबानमा परेपछि आज बिहानदेखि उक्त ठाउँको पान
सबै पढ्नुहोस