प्रधानमन्त्री ओलीद्वारा त्रिविका उपकुलपति केशरजङ्गको राजीनामा स्वीकृत
चैत २७, २०८१काठमाडौं - त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बिहीबार प्रधानमन्त्री ओलीले उपकुलपतिको राजीनाम
सबै पढ्नुहोस