संस्कृति राज्यको प्राण
बैशाख ५, २०८०कुनै पनि स्थान, ठाउँ, क्षेत्र, प्रदेश र भूगोल विशेषको संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, मान्यता, कला सङ्गीत, साहित्य, सभ्यता र सिर्जना त्यो देशको प्राण हो । जसरी मानव शरीरका प्रधान अंगहरु कलेजो, मुटु, फोक्सो, दिमाग र मृगौला आदिले सम्पूर्ण मानव शरीरलाई एकीकृत गरेको छ । ठिक त्यसै गरि संस्कृति, सभ्यता र सिर्जनाले पनि मानव शरीर रुपी देशलाई एकताबद्ध बनाउने कार्य गरेको छ । मानव प्रमुख अंग विहीन मानव शरीरको कुनै अर्थ
सबै पढ्नुहोस