×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

अन्जु ‘मिसेस् मङ्गोल २०२१’

अन्जु ‘मिसेस् मङ्गोल २०२१’

‘मिसेस् मङ्गोल नेपाल २०२१’को ताज अन्जु शेर्पाले जितेकी छन् । कोरोना महामारीको कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्धकी शेर्पाले ताज जितेकी हुन् ।

अमेजन इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगितामा हिरा शेर्पा फस्ट रनर अप, निशा थापा मगर सेकेन्ड रनर अप, शोभा मगर थर्ड रनर अप र गौरी लामा फोर्थ रनर अप भएका छन् ।

१५ प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गरेको प्रतियोगितामा डा. रेखा थापा, मिसेस् हिमालयन नेपाल माया लामा, ब्युटिसियन नेपाल हेमा पुन मगर र मिसेस् आइकन नेपाल सोनिया ज्याखो निर्णायक रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।

 
 

प्रतिकृया दिनुहोस्