×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं-शुक्रबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ बढेको हो भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस्