×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

सुन तोलामा दुई सय रुपैयाँले सस्तो

सुन तोलामा दुई सय रुपैयाँले सस्तो

काठमाण्डाै - केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिकृया दिनुहोस्