पोखरा - मनाङको चामे गाउँपालिका जितेर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्र वहादुर घलेले बिजय हासिल गरेका छन् । उपाध्यक्षमा भने कांगेस उम्मेदवार बिजयी भएकी छन् ।