×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

म:म अड्केर एक व्यक्तिको मृत्यु

म:म अड्केर एक व्यक्तिको मृत्यु

भारतको नयाँ दिल्लीमा एक ५० वर्षका रक्सीले मातेका मानिसलाई अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) मा मृतक ल्याइएको थियो । पोस्टमार्टममा, सीटी स्क्यान प्रयोग गरेर हेर्दा , उनको वाइन्डपाइपमा म:म अड्किएको पत्ता लाग्यो ।

एम्सका फोरेन्सिक विज्ञहरूले म:म, एक सडक खाना हो , जुन चिप्लो र नरम हुन्छ जसले गर्दा राम्ररी चपाउन नपाउदै निलिने हुन्छ । यसरी नै उक्त व्यक्तिको मृत्यु भएको हुन सक्ने विज्ञले जनाएका छन् । यस केसपछि एम्सका विज्ञहरूले ‘होसियारीसाथ निल्न’ चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्