×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर एकजनाको मृत्यु

कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर एकजनाको मृत्यु

धनगढी- कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका, ६ प्रतिभानगरका ३६ वर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।

बिहान परेको चट्याङमा परेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । अहिले सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्