×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ महानगरको मतगणना शुरु हुन सकेन

काठमाडौँ महानगरको मतगणना शुरु हुन सकेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा अझै पनि मतगणना सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि नै मतगणना गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन । 

स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने भन्ने विषयमा राति विवाद भएको थियो । तर अहिलेसम्म पनि कतिबेलाबाट मतगणना हुने भन्ने स्पष्ट हुन सकेको छैन । महानगरपालिकामा वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्