×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल बैंकमा कर्मचारी आवश्यकता, यसरी दिन सकिन्छ आवेदन

नेपाल  बैंकमा कर्मचारी आवश्यकता, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं - नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।

बैंकका अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

bank1686879561.jpg

प्रतिकृया दिनुहोस्