२०८२ जेठ २५, आईतबार
काठमाडौँ- भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । बुधबार बिहान मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved