×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : निको हुनेको संख्या ४ हजार २० पुग्यो, २ हजार ७६८ संक्रमित थपिए

कोरोना अपडेट : निको हुनेको संख्या ४ हजार २० पुग्यो, २ हजार ७६८ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा २ हजार ७६८ जना कोरोना भाइरस  संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार ३७ नमूनामा  २ हजार७६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घन्टामा  चार  हजार २० जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्