×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

गायिका जोशीको सरप्राइज इन्गेजमेन्ट !

गायिका जोशीको सरप्राइज इन्गेजमेन्ट !

काठमाडौँ- गायिका इन्दिरा जोशीले आफूले विवाहको प्रस्ताव स्वीकारेको बताएकी छन् । हेलिकप्टरमा खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए । उनले प्रस्ताव राखेको भिडिओ साथै तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । इन्दिरा स्वयम्ले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सम्बन्ध पक्का गरेकी हुन् । इन्दिरा र केडिया केही वर्षयता प्रेममा थिए ।

 

प्रतिकृया दिनुहोस्