×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विदेशी मुद्राको आजको विनिमय दर

विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं-  नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा निर्धारण रहेको छ । बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको थियो ।

युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा र जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ३१ पैसा र २८ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ६० पैसा र बिक्रीमा ४०७ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्