×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर फर्किएपछि चीनले सोङलाई नयाँ राजदूतका रूपमा नेपाल पठाएको हो।

प्रतिकृया दिनुहोस्