×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

जन्मदिनमा मदनकृष्णको परिवारै कोरोना संक्रमित

जन्मदिनमा मदनकृष्णको परिवारै कोरोना संक्रमित

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको सपरिवारमा कोरोना संक्रमण देखिएको छ । हिजाे परेको आफ्नो जन्मदिनमा शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै श्रेष्ठले आफू, छोरा,छोरी,बुहारी र नातिनीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।


सामाजिक सञ्जालमार्फत् श्रेष्ठले भनेका छन् ‘पाँचै जनालाई कोरोना पोजिटिभ देखिएको छ । भइसकेपछि सास्तीचाँहि हुने रहेछ । त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला ।’

मह जोडीको रुपमा प्रख्यात अर्का कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई गत वर्ष कोरोना संक्रमण भएको थियो ।

प्रतिकृया दिनुहोस्