×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देही–१ बाट सत्ता गठबन्धनको समर्थनमा घनश्याम भुसालले दिए उम्मेदवारी

रुपन्देही–१ बाट सत्ता गठबन्धनको समर्थनमा घनश्याम भुसालले दिए उम्मेदवारी

 काठमाडौं - रुपन्देही क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसालले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् ।
 एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । भुसालले शनिबारमात्र एमाले परित्यागको घोषणा गरेका थिए ।

संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने उनले बताए ।

प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस्