×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संघीय संसद्को बैठक बस्दै, प्रि-बजेटमाथि छलफल हुने

संघीय संसद्को बैठक बस्दै, प्रि-बजेटमाथि छलफल हुने

काठमाडौं - आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक आज बिहान १०ः३० बजे बस्नेछ । बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । 
अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस्