×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडीमा जीप दुर्घटना हुदा एकको ज्यान गयो, ४ जना घाइते

बैतडीमा जीप दुर्घटना हुदा एकको ज्यान गयो, ४ जना घाइते

बैतडी -  बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको ज्कोयान गएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुकी बैतडीको पाटनबाट सकारतर्फ गईरहेको से १ ज ८८८ नम्बरको जीप ५ बजेर ५६ मिनेटमा पाटन नगरपालिका १, सकार खोलामा दुघर्टना हुँदा घटना स्थलमै एक जनाको मृत्यु भएको र चार जना गम्भीर घाईते भएको यातायात व्यवसायी दिनेश बिष्टले बताउनुभयो । जीपमा १० जना सवार रहेको बिष्टले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्