×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १२ जनामा कोरोना सङ्क्रमण

थप १२ जनामा कोरोना सङ्क्रमण

काठमाडाैँ- नेपालमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८९ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ६ सय ६९ सक्रिय सङ्क्रमित आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्