×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसम खुलेपछिको यो सुन्दर दृश्य

मौसम खुलेपछिको यो सुन्दर दृश्य

काठमाडौं - काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा केही दिनदेखि बदली र वर्षाका कारण डम्म ढाकेको आकाश शुक्रवार आज बिहानैदेखि खुलेको छ । आकाश खुलेपछि वरपरका दृश्य मनमोहक देखिएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुका डाँडापाखामा पनि अहिले यस्तै दृश्य देखिन्छ ।

हिमाल आरोहण र पदयात्रामा निस्केका पर्यटकलाई मौसम खुलेपछि सहज भएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरी र नाम्चेबजारबाट देखिएको दृश्य :

प्रतिकृया दिनुहोस्