×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

एमाले महाधिवेशनको बन्दसत्र सुरु

चितवन -  नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको दोस्रो दिन आज  १० बजेबाट कार्यक्रम सुरु हुने भनिएपनि अहिले भर्खरबाट मात्रै सुरु भएको हो ।
अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलभित्र केहीबेर अघि मात्रै प्रवेश गरेका छन् ।
पार्टी नेतृत्व र पदाधिकारी सहमतिमा नै टुंगो लगाउनुपर्ने भन्दै नेताहरु आज दिनभरी छलफलमा व्यस्त भएपछि बन्दसत्र ढिलो गरि सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्