×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज मृत्यु संख्या शून्य,२४६ जनामा काेराेना संक्रमण

आज मृत्यु संख्या शून्य,२४६ जनामा काेराेना संक्रमण

नेपालमा वितेकाे २४ घण्टामा मृत्यु संख्या शून्य रहेकाे छ भने २४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गर्दा २ सय ४६ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गदा २ सय २३ जना र १ हजार ४ सय ४६ एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लाे २४ घन्टामा ३ सय ४७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने आज ज्यान गुमाउनेकाे संख्या शून्य रहेकाे छ । नेपालमा हाल ६ हजार ९ सय २१ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ७५ हजार ५ सय ६७ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्