×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाँच जिल्लामा मतपेटिका संकलन गर्नै बाँकी, १४६ क्षेत्रमा मतगणना जारी

पाँच जिल्लामा मतपेटिका संकलन गर्नै बाँकी, १४६ क्षेत्रमा मतगणना जारी

काठमाडौं- निर्वाचन आयोगले पाँच जिल्लाका मतपेटिका अझै संकलन गर्न बाँकी रहेको बताएको छ। बाजुरा, मुगु, डोल्पा, हुम्ला र बझाङमा मतपेटिका संकलन गर्न बाँकी रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको हो।

मुलुकभरका १ सय सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४६ क्षेत्रमा मतगणना जारी छ। मंगलबार बिहानसम्म गण्डकी प्रदेशका मुस्ताङ र मनाङका प्रतिनिधि सभा र प्रदेश सभा दुबैतर्फका नतिजा सार्वजनिक भएको छ भने बागमती प्रदेशमा ललितपुर २ र काठमाडौं १ र  ४ को  अन्तिम परिणाम परिणाम सार्वजनिक भएको छ।

प्रतिकृया दिनुहोस्