×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयाे, २ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयाे, २ जना घाइते

काठमाडौं- तनहुँमा ट्र्याक्टर दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । 

भानु नगरपालिका–२ भकुन्थोकमा रहेकाे डुम्रे बेसीसहर सडक खण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा ४० वर्षीय ईश्वर अधिकारीको ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका उहाँको  उपचारका क्रममा चितवमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे हाे ।

दुर्घटनामा अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस्