×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधि सभा बैठक बस्दै आज, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै आज, यस्तो छ कार्यसूची

काठमाडौं- आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका केहह्यी विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।

राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ।

यस्तो छ बैठकको कार्यसूची :

 

 

 

 

प्रतिकृया दिनुहोस्