×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

पोखरा- कोरोना सङ्क्रमणका कारण लमजुङकाे राईनास नगरपालिका – ९ का वडाध्यक्षको निधन भएको छ । सङ्क्रमणपछि उपचार गराइरहेका ६८ वर्षीय देवबहादुर थापाको कोभिड नेगेटिभ आएपछि मृत्यु भएको हो । थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी २०७४ को निर्वाचनमा काँग्रेसतर्फबाट निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्