×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिकित्सकले निकाले व्यक्तिको पेटबाट मोबाईल

चिकित्सकले निकाले व्यक्तिको पेटबाट मोबाईल

काठमाडौँ- निक्षेपको ब्याजदर दोहोरो अंकमा उक्लिने निश्चित भएको छ । खुला बजार सिद्धान्तविपरीत राष्ट्र बैंकले हस्तक्षेप गरे पनि ब्याजदर दोहोरो अंकमा उक्लिने निश्चित भएको हो ।

ब्याजदरको निर्धारण गर्नका लागि भर्चुअल रुपमा गरिएको छलफलमा १०.०५ प्रतिशत ब्याज नि‍र्धारण गर्ने  कति निर्धारण गर्ने निर्णय भएको हो ।

भोलि (मंगलबार) सबै बैंक तथा वित्तीय संस्थाहरूले मंसिर १ गतेबाट लागू हुने ब्याजदर प्रकाशित गर्नुपर्नेछ । राष्ट्र बैंकले आइतबार ल्याएको निर्देशनअनुसार औसत ब्याजमा १० प्रतिशत तलमाथि गर्न पाइन्छ ।

भर्चुअल रुपमा भाइबर ग्रुपमा बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले राष्ट्र बैंकले समेत ब्याजदर एकल अङ्कमै होस् भन्ने चाहेकाले सहमति गरेर ९.७६ प्रतिशत निर्धारण गर्न आग्रह गरेका थिए ।

दहालको प्रस्तावमा अधिकांश बैंकर्सले सहमति जनाए पनि अन्तमा १०.०५ प्रतिशत निर्धारण गर्ने सहमति बनेको हो ।

 
 

प्रतिकृया दिनुहोस्