×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चार हजार रूपैयाँ घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

चार हजार रूपैयाँ घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

काठमाडौं- धनुषाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक देवकीलाल चौधरी घुससहित पक्राउ परेका छन्। चौधरीलाई  चार हजार रूपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

उनलाई जिल्लाको नगराईन नगरपालिका वडा नम्बर २ जटहिस्थित विनायक ईन्टर प्राईजेज (मदिरा पसल)बाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्