पुरुष क्लब भलिबलमा आर्मी च्याम्पियन
असोज १६, २०७८काठमाडौँ । छैटौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिवार (आज) भएको फाइनलमा साबिक विजेता हेल्प नेपाललाई ३(१ को सेटमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीले पहिलो सेट २६(२४ ले जितेको पनि हेल्पले दोस्रो सेट २५(१७ ले जितेपछि खेल थप रोमाञ्चक ब
सबै पढ्नुहोस