एनपीएलः काठमाडौंद्वारा विराटनगर एक विकेटले पराजित
मङ्सिर ३०, २०८१काठमाडौं - सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिइसकेको विराटनगर किङ्ससँग पुनरागमन जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ समीकरण जिवितै राखेको छ। आइतबार भएको खेलमा विराटनगरलाई काठमाडौंले एक विकेटले पराजित गरेको हो। १० अंक जोडेको जनकपुर बोल्ड्स प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स
सबै पढ्नुहोस