काठमाडौं उपत्यकामा ‘द्रुत बस’ चल्ने
साउन ५, २०८०काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यात्रीले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले असोज १ गतेदेखि ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिल
सबै पढ्नुहोस