डोटीमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, १९ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर
कार्तिक १६, २०८०धनगढी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन्। भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर गएराती ८ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देख
सबै पढ्नुहोस