बझाङमा भिरबाट लडेर महिलाको मृत्यु
माघ ६, २०८०बझाङ- बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–१ भण्डारकी ३३ वर्षिया सरिता रोकायाको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार साँझ घर नजिकै रहेको खोडिल्ला भिरमा घाँस काट्ने क्रममा लडेर ५०० मिटर तल खसेर घाइते भएकी रोकायाको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । उनलाई उपचारको लागि जिल
सबै पढ्नुहोस