१६ युट्युब च्यानललाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
फाल्गुण २१, २०७८काठमाडौं - १६ वटा युट्युव च्यानलाई प्रेस काउन्सिल नेपालले अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेका हुन्
सबै पढ्नुहोस