याक एन्ड यती तत्काल बन्द नगर्न अन्तरिम आदेश
फाल्गुण १०, २०७८काठमाडाैँ- सर्वोच्च अदालतले पाँचतारे याक एन्ड यती होटेल बन्द गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले होटेल बन्द गर्ने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो । याक एन्ड यतीले क्यासिनो सञ्चालन गरेबापत रोयल्टी बक्यौता नतिरेको भन्दै पर्यटनमन्त्री प्रेमब
सबै पढ्नुहोस