वृद्धभत्ता मनमोहन र मैले शुरू गरेका हाैँ : अध्यक्ष नेपाल
बैशाख १५, २०७९काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरूले नै गरेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले नभई मनमोहन र आफूले गरेको बताएका हुन् । उनले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसँग
सबै पढ्नुहोस