नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अघि बढेको भन्दै सिन्धुली कांग्रेसका नेता पहाडीद्वारा राजीनामा
जेठ २६, २०७९सिन्धुली- नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका सदस्य गोविन्द प्रसाद पहाडीले पदबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अघि बढेको भन्दै पहाडीले पदबाट राजिनामा दिएका हुन् । जिल्ला समन्वय समिति सिन्धुलीमा पार्टीबाट पठाउने उम्मेदवारहरुको छनौट गर्दा संसदीय समितिको बैठकमा विधि
सबै पढ्नुहोस