कोशी प्रदेशमा बजेट शून्यको अवस्था सकियो
भदौ २४, २०८०काठमाडौं- कोशी प्रदेशमा बजेट शून्यको अवस्था सकिएको छ। सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएसँगै बजेट शुन्यको अबस्था सकिएको हो। पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो। सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ
सबै पढ्नुहोस