बुटवलमा सञ्चालित अवैध कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ
साउन ८, २०७९बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा सञ्चिालित अवैध कल सेन्टरमा प्रहरीले छापा मारेको छ । ठगी गरेको आरोपमा प्रहरीले ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई नियन्त्रणमा लिएको छ । फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पार्ने गरेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्ध
सबै पढ्नुहोस