नेपालका कम्युनिष्ट पार्टीहरु ‘एक चीन नीति’को पक्षमा उभिनुपर्छः नेकपा
साउन १९, २०७९काठमाडौं - पछिल्लो समयमा ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच बढ्दै गएको तिक्तताले विश्वमा हलचल मञ्चाएको छ । केही राष्ट्र अमेरिककाको पक्षमा उभिएका छन् भने केही राष्ट्र चीनको पक्षमा खुलेरै लागेको पाइएको छ । यसैबीच, चीनले ताईवानलाई चारैतर्फबाट घेरा हालेर अन्तिम आक्रमण गर्ने तयारी गरेकै अबैधमा नेपालका कम्युनिष्ट पार्टीहरु भने ‘एक चीन नीति’ को पक्षमा सबै उभिनुपर्ने भन्दै अभिव्यक्ती दिएका
सबै पढ्नुहोस