पुन: नियुक्ति पछि पहिलाेपटक अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्दैछन् चार प्रस्ताव
साउन २९, २०७९काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (आइतबार) बिहान ११ बजे बस्दै छ। अर्थमन्त्रीमा पुनःनियुक्त भएका जनार्दन शर्माले आजको बैठकमा चार वटा प्रस्तावहरू पेस गर्ने कार्यसूची छ। उनी अर्थमन्त्रीमा पुनःनियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालयका तर्फबाट प्रस्तावहरू पेस गर्न लागेका हुन्। कार्यसूचीअनुसार ‘अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक, २०७५ मा
सबै पढ्नुहोस