चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज फर्किदै
मङ्सिर २०, २०८१बेइजिङ - प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्कदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका हुन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिहीबार दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।
सबै पढ्नुहोस