सदनको गतिरोध अन्त्य गर्न सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल
जेठ २१, २०८२काठमाडौं - प्रतिनिधिसभा बैठकको जारी अवरोध हटाएर सदनलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्नुभएको छ। आज बिहान बैठकअघि उहाँले सचेतकहरूलाई बोलाएर हालको सदन अवरोध र त्यसको समाधानका उपायबारे सुझाव माग्नुभएको हो। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। यद्यपि, भिजिट भिसा प्रकरणमा छानबिनको माग गर
सबै पढ्नुहोस