एमाले विद्यार्थी संगठनमा खैलाबैला,तीन जना सचिव कारबाहीमा
चैत २४, २०७७काठमाडौं । नेकपा एमाले भित्र देखिएकाे किचलाेकाे प्रभाव त्यसकाे विद्यार्थी संगठन अनेरास्ववियुमा पनि देखिन थालेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अनेरास्ववियुका तीन जना निवर्तमान सचिवलाई कारबाही गरेको छ। अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गर्नु भएको छ । तीनै जनालाई अनेरास्ववियुको साधारण सदस्यबाट समेत निष्कासन गरिएको अध्यक्ष महरले जनाउनुभएको छ । अनेरास्वविय
सबै पढ्नुहोस